Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 4:11 - डोटेली नयाँ करार

11 “हे प्रभु हामरा परमेश्वर, तमले सब थोक सृष्टि अर्या। तमराइ इच्छा अनसार तिन सृष्टि भया रे तिन अस्तित्वमि छन। तबइकिलाइ तम महिमा, आदर रे सक्ति ग्रहण अद्द्या योग्यका छौ।”

Gade chapit la Kopi




प्रकाश 4:11
31 Referans Kwoze  

तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”


उइले तइ नाउँको कसम खायो जो सदासर्वदा जिउना रनाहान जइले अग्गास, पृथ्बी, रे समुद्र, रे तिननमि सब थोक बनायो, रे उइले भण्यो, “आब अबेला हुनइन।


उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


पबित्र शास्त्रामि यिसो लगइ लेख्या छ, “हे प्रभु, सुरुमि तमले संसारको सृष्टि अर्या, रे अग्गासमी भया सब चिज तमले सृष्टि अर्या।


क्याकि सब चिज परमेश्वर बठेइ आउनाहान। सब चिज उनले बनाया छन, रे सब चिज उनराइ हुन। उनले सदाइ महिमा पाउनु पणन्छ! आमेन।


रे पइल्ली बठेइ सब चीजका सृष्टिकर्ता परमेश्वरले गोप्यमी राख्या यो योजना सब मान्सनलाइ प्रकट अददाइ परमेश्वरले मलाइ चुन्या छ।


“होइन, तमन क्याकि इसा कुरणी अरन्छौ? हाम त तमन जसाइ दु:ख सुख भोग्द्या मान्सन हउ रे ब्यर्थका कुरणी बठेइ जिबित परमेश्वरतिर फर्क भणन्या तमनलाइ सुसमाचार सुणाउनाउ, उनले अग्गास, धर्ति, समुद्र रे तिनमि भएका सब चिज बनायो।


“परमेश्वर, जइले संसार रे तइमि भया सब थोक बनायो, उन अग्गास रे धर्तिका प्रभु भया हुनाले उन हातले बनाया मन्दिरमि बस्साइन,


पइ एक बलबान स्वर्गदुतलाइ ठुला आवाजमी इसो भण्नारया मइले धेक्या, “यो किताब खोल्लया रे यइका मोहर तोड्डाइ योग्य को छ?”


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।


Swiv nou:

Piblisite


Piblisite