Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 22:21 - डोटेली नयाँ करार

21 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरका पबित्र मान्सनसित रइजाउ। आमेन।

Gade chapit la Kopi




प्रकाश 22:21
9 Referans Kwoze  

म प्रार्थना अद्दउ कि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह लगातार तमनसित होइरउ।


सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।


प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम रे पबित्र आत्माको संगति तमन सबसित रहुन।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


गायस भाइले लगइ अबिबादन पठाइराइछ। म उइका घरमि बस्सउ जाँ मण्डलि जम्मा हुन्छ। इरास्तस, जो सहरको कोषाध्यक्ष हो, रे हामरो भाइ क्वार्टसले तमनलाइ अबिबादन पठाइराइछ।


यूहन्नाले आफले धेक्या सब कुरणी लेख्यो, अथवा यो परमेश्वर बठेइ आया खबर हो रे येशू ख्रीष्टले भण्या सब कुरणी हो।


“हेर, म छटाइ आउन्ना छु। यइ किताबमी लेखिया अगमबाणी पालन अद्द्या धन्यका हुन।”


Swiv nou:

Piblisite


Piblisite