Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 21:7 - डोटेली नयाँ करार

7 जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।

Gade chapit la Kopi




प्रकाश 21:7
26 Referans Kwoze  

म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


तम जो सुणनाछौ, तइ सुण्या कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनले दण्ड पाउन्या आथिन, जो दोसरो मृत्यु हो।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ, म केइ मन्न दिन्या हु जो लुकाइया छ। म हरेकलाइ एक सेतो ढुंवा दिन्या हु जइमि नयाँ नाउँ लेखिया हुन्या हो, त्यो नाउँ पाउन्या मान्स बाहेक कसइले लगइ बुज्जया आथिन।”


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ म उइ जीवन दिन्या रुख बठेइ फल खान्या अनुमति दिनउ, जो परमेश्वरको स्वर्गीय बगैंचामि उमरन्छ।”


खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।


येशू रे उनरा शिष्या बाटाइनि जाना जानाइ, एक जाना मान्स दकुडिबर येशूका वाँ आयो रे आदर अर्या धेकाउनाइलाइ येशूका अगाडी घोप्टो पर्यो। रे उनलाइ सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


मालिकले तइलाइ भण्यो, “स्याबास असल रे बिश्वासि नौकर! तुइले कम सिक्‍कालाइ समालि। आब म तुलाइ भौत कुरणीको जिम्मा दिनउ। तु आफना मालिकका खुशिमि सहभागी हो।”


क्याकि भण्या सब, जो परमेश्वरका आत्माको अगुवाइमी हुनाहान, तिननइ परमेश्वरका सन्तान हुन।


क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


Swiv nou:

Piblisite


Piblisite