Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 21:23 - डोटेली नयाँ करार

23 तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।

Gade chapit la Kopi




प्रकाश 21:23
25 Referans Kwoze  

ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।


त्यो सहर चम्किरइथ्यो तइ चम्किलो ज्योति सित जो परमेश्वर बठेइ आउन्छ। जो बहुमुल्य ढुंगा जसो चमकिरइ, जास्पर भणिन्या सिसा जसोइ सफा थ्यो।


एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो।


यइ पछा मइले एक स्वर्गदुत स्वर्ग बठेइ तल्तिर आया धेक्या। उइसित ठुलो अधिकार थ्यो उइको ठुलो चमकका लाग्दा जम्माइ पृथ्बी उजालो भयो।


उन परमेश्वरलाइ प्रकट अद्दाइकिलाइ गैर-यहुदि मान्सनकि निउति ज्योति हुन रे तमरो इस्राएल देशका मान्सनकि निउति उन आदर हुन।”


तइ सहरका दार दीनभरि खुला हुनाहान तिनन कभइ बन्द हुनाइन क्याकि ताँ रात हुनिन।


परमेश्वरलाइ कसइले लगइ कभइ धेक्या आथिन। तर पितासित हुन्या एकइ चेलोले उनलाइ धेकिराइछ।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


उन सब जीवनका मुल हुन, रे सब मान्सनलाइ ज्योति दिन्या उनइ हुन।


तइ ज्योतिका चमकले म केइ धेक्द सकेइन, तब मसित भया साथिनले मेरो हात समाइबर दमस्कस सहरमि लेया।”


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


क्याकि सिंहासनका बिचमि भया थुमा तिननले ग्वालाका जसेरि तिनरो रेख देख अददाहान। रे तिननलाइ डोर्याइबर उनले तिननलाइ तिन ताजा पानी पिनाइ लैजान्या हुन जइले मान्सलाइ जीवन दिन्छ। रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन।


तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।


Swiv nou:

Piblisite


Piblisite