Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 21:2 - डोटेली नयाँ करार

2 मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।

Gade chapit la Kopi




प्रकाश 21:2
28 Referans Kwoze  

क्याकि उन सदाइ रन्या जगमि बन्या सहरमि रनाइ पख्याथ्या, जइलाइ बनाउन्या रे निर्माण अद्द्या परमेश्वरइ थ्या।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


तब पबित्र आत्माको सक्ति बठेइ स्वर्गदुतले मलाइ उच्चा पाहाडमि लइय्या, रे स्वर्गदुतले मलाइ पबित्र सहर यरुशलेम धेकायो त्यो स्वर्ग बठेइ, परमेश्वर बठेइ तलतिर आउनाथ्यो।


क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


यदि ताँ कोइलगइ छ जइले यइ किताबमी भविष्यवाणी अरिया बचन हटायो भण्या, परमेश्वरले तइ जीवन दिन्या रुखको फल खान्या रे पबित्र सहरमि बस्सया तइको अधिकारलाइ लगइ हटाउन्या हुन।


परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।


तर मन्दिर बाइर रया आँगनलाइ छाड क्याकि त्यो गैर-यहुदिलाइ दिया छ, रे तिननले बयालिस महिना सम्म मेरा पबित्र सहरमि सासन अद्दया हुन।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


परमेश्वरले येशू ख्रीष्टलाइ तिन गोप्य कुरणी धेकायो जो छिट्टाइ हुन्या हुन, ताकि उनले आफना सेवकनलाइ यिन कुरणी प्रकट अद्द सकुन। तइ पछा येशूले आफ्नो सेवक यूहन्नालाइ यिन कुरणी धेकाउनाइ आफना दुत पठायो।


ब्याउला ब्याउलिसित ब्या अरिहाल्न्छ, तर ब्याउलाका सँङइीन कल्लिबर हेद्दाहान रे सुण्नाहान रे भौत आनन्दित हुनाहान, तसेरि मेरो मन लगइ भौत आनन्दले भरिन्छ।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


तब तिन सात स्वर्गदुतमि हइ एक जइले मान्स जातिमी सात छाड्डीबारका बिपत्तिले भरिया सात कटौरा मान्स जातिमी खणेया थ्यो, उइले मसित कुरणी अर्यो, म तुलाइ थुमाकि ब्याउलि धेकाउनउ जइले छिट्टाइ थुमा सित ब्या अद्द्या हुन।


पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।


Swiv nou:

Piblisite


Piblisite