यो बुज्जाइ बुद्दिको आवश्यक छ, तर जइसित बुद्दि छ उइले यो राक्षसको संख्याको अर्थ कि हो भणबर पत्ता लाइ सकन्छ। क्याकि यो मान्सको नाउ हो। यो संख्या छ सय छयसट्ठी हो।
जब स्वर्गदुतले चिह्न लाउन सक्यो, कसइले मलाइ भण्यो कि तिन मान्सनको जइका चानामि स्वर्गदुतले परमेश्वरको छाप लगाइया थ्यो तिनरो संख्या एक लाख चौवालिस हजार थ्यो। यिन मान्सन इस्राएल देशका सब बाह्र कुल बठेइ आयाथ्या।
एक लाख चवालिस हजार मान्सन सिंहासन, चार जिउना प्राणि रे अगुवानका अगाडी कल्लिया। तिनन नयाँ गीत गाउन्थ्या, जो तिननले मान्तर सिक्द सकन्थ्या। धर्ति बस्स्या मान्सन बठेइ परमेश्वरले तिननलाइ मान्तर उद्दार अर्याथ्यो।
तइ सहरका बर्गाकार थ्यो रे सब किनार एकइनासका थ्या। स्वर्गदुतले आफ्नो नापका लठ्ठिले सहरलाइ नाप्यो यो दुइ हजार चार सय किलोमिटर लामो थ्यो। त्यो लामो, चौडो रे उच्चो बराबर थ्यो।