Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 21:1 - डोटेली नयाँ करार

1 तब मइले नयाँ स्वर्ग रे नयाँ पृथ्बी धेक्या, क्याकि पुरानो अग्गास रे पृथ्बी समुद्र सहित हराइसक्या थ्यो। समुद्र त छनइ थेइन।

Gade chapit la Kopi




प्रकाश 21:1
13 Referans Kwoze  

तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन।


सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


समुद्र बठेइ निकल्याको राक्षस मइले धेक्या। जइका दस सिङ् रे सात मुन्टा थ्या। तइका हरेक सिङ्मिमी एक मुकुट थ्यो, रे तइका हरेक मुन्टामि परमेश्वर बिरुद्दमि निन्दाको नाउँ लेख्याथ्यो।


रे सृष्टिले तइ दिनको आसा अरन्छ, जब यो परमेश्वरका सन्तानका महिमामि सहभागी हुन्या हो रे मृत्यु रे बिनास बठेइ स्वतन्त्र हुन्या हो।


अग्गास किताब बेडिएइ जसेरि अदृष्य भयो रे सबइ समुद्रका टापु रे पाहाड तिनरा आ-आफना ठाउँ बठेइ परिबर्तन भया।


Swiv nou:

Piblisite


Piblisite