Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 19:10 - डोटेली नयाँ करार

10 जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।

Gade chapit la Kopi




प्रकाश 19:10
40 Referans Kwoze  

तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


जइका लाग्दा, त्यो अजिङ्गर आइमाइसित भौत रिसायो। तबइकिलाइ उनले तइ आइमाइका बंशका बिरुद्द युद्द घोषणा अर्यो। यिन बंस तिन मान्सन हुन जइले परमेश्वरका आज्ञापालन अददाहान रे येशूले सिकाया सत्य शिक्षालाइ साच्ची लगनशिल भइबर पछ्याउन्ना छन।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्‍का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन।


होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।


तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”


उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”


हे परमप्रभु, तमलाइ सब मान्सनले आदर अददाहान, रे तिनन सबले तमरा नाउँको सम्मान अददाहान, क्याकि तमइ मान्तरइ पबित्र परमेश्वर छौ। हरेक जाति तमरा वाँ आउनाहान रे तिननले तमरो आराधना अददाहान, क्याकि भण्या तमरा धार्मिक काम निक्केरि धेकिरइछन।”


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।”


तब यहुदि सभाघरको सासक मध्ये याइरस नाउँ भया एक जाना आया रे येशूलाइ धेकिबर आदर अर्या धेकाउनाइलाइ उनरा अगाडी घोप्टो पर्यो।


यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तिन कुरणी आफ बठेइ अलग राख जइले तमरा हृदयमि परमेश्वरको ठाउलाइ लिन सक्न्छ।


यो याद अर कि कसइले खराबिको बादलमि खराबी जन अरउ, तर तमनले सदाइ एक-अर्खालाइ रे सबइलाइ निका काम अद्द्या कोशिस अददु पाणन्छ।


तबइकिलाइ बिसेस अरिबर आफ्नो स्वभाबका बारेमि साबधान होउ, मुर्ख जसा होइन तर बुद्दिमान मान्सन जसा भइबर जीवन बिता।


तर जसेरि सब कुरणीमि तमन बडिबर गया छौ, त्यो भण्या बिश्वासमि, प्रचारमि अथवा सिकाउनामि, ज्ञानमि, सब जोसमि रे हाम प्रतिको तमरो प्रेममि, तसेरि गरिब बिश्वासिनलाइ दान दिन्या यइ काममी लगइ बड्डाइ जा।


रे छिट्टाइ एक स्वानी जइकी चेलीलाइ भूत लाग्याथ्यो, उ येशू ताँ छन भणि सुणिबर ताइ आइ रे येशूका अगाडी घोप्टो पडिबर आराधना अद्द लागी।


तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।


परमेश्वरले येशू ख्रीष्टलाइ तिन गोप्य कुरणी धेकायो जो छिट्टाइ हुन्या हुन, ताकि उनले आफना सेवकनलाइ यिन कुरणी प्रकट अद्द सकुन। तइ पछा येशूले आफ्नो सेवक यूहन्नालाइ यिन कुरणी धेकाउनाइ आफना दुत पठायो।


पइ स्वर्गदुतले मलाइ भण्यो, “यइ लेख, थुमा ब्याका भोजमि निउतो पाउन्या धन्यका हुन। तिनले आजी मलाइ भण्यो, यिन सत्य बचन हुन जो परमेश्वर बठेइ आउनाहान।”


Swiv nou:

Piblisite


Piblisite