Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 18:6 - डोटेली नयाँ करार

6 तबइकिलाइ म भणनउ, तइ सहरलाइ लगइ तसोइ अर जसेरि यो और मान्सनलाइ अरिया छ। यइको सबइ दुष्ट काम भण्ना दुइ गुणा बरता फिर्ता तिर। तइ सहरकी निउति दुइ गुणा सक्तिशाली यातना बना त्यो यातना जसोइ जो तइ सहरले और मान्सनलाइ यातना दियाथ्यो।

Gade chapit la Kopi




प्रकाश 18:6
21 Referans Kwoze  

बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


तइ आइमाइले बैजनि रे रातो लत्ता लाइराइथि, उइले आफ्ना शरीरलाइ सुण, रत्न रे मोतिले सिङारिएइ थी, तइका दाइन हातमि सुनको कटउरा थी जो दाखमद्यले भरियइ थी जइले घिनलाग्दो काम रे फोहोर यौन ब्यबहार जणाउन्छ।


धातुको काम अद्द्या अलेकजेन्डरले मलाइ हर किसिमले दुःख दियो। प्रभुले तइसित तइका दुष्ट काम अन्सार बदला लिन्या हुन।


तइसित धर्तिका राजानले व्यभिचार अरिराइछन, रे अंगुरको रसले मात्तिएकि जसेरि पृथ्बीका मान्सन तइका पापी काममी सहभागी भया।


जो झेलमि जानु पड्ड्या नियतका छन, तिनन साच्ची झेलमि पड्ड्या हुन, रे जो पक्‍का छन कि तिनन तरबारले मद्द्या हुन तिनन साच्ची तरबारले मरिन्या हुन। तबइकिलाइ परमेश्वरका मान्सनले कठिनाइ सनु पणन्छ, जो उनले अनुभव अददाहान रे बिश्वासमि पक्‍का रनु पणन्छ, तिननले धैर्य हुनु पणन्छ रे उनमी भरोसा राख्दु पणन्छ।


तमन जो स्वर्गमि बसन्छौ, तइका इन्साफमि रमा! हे परमेश्वरका पबित्र मान्सन, छान्या शिष्या रे अगमबक्तान, तमनमि अर्या अन्यायका निउति परमेश्वरले बेबिलोनलाइ उइले अर्या सब कुरणीकी निउति दोषि ठहराया छ।”


Swiv nou:

Piblisite


Piblisite