ताँ एक अर्खो स्वर्गदुत लगइ थ्यो जइले पइलोलाइ अनुसरण अर्यो रे भण्यो, “आब यो नास भयो। बेबिलोन सहर भौत नास भयो। उइले सब मान्सनलाइ उनरा दारुले मात्तेइ दियो, जो भणनुको अर्थ हो कि उनले सारा मनस जातिलाइ भौत ननिको ब्यबहार अद्द सिकायो क्याकि उइले तिननलाइ मुर्तिपुजा अद्द सिकायो।”
तमले धेक्या तिन दस सिङले दस राजालाइ प्रतिनिधित्व अरन्छ जइले सासन अद्द सुरु अर्या आथिन। तिन दस राजालाइ राक्षस सित मिलिबर सासन अद्द्या अनुमति छ, तर तिनरो सासन एक घन्टाकि निउति मान्तर हुन्या हो।
बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।
तब एक सक्तिशाली स्वर्गदुतले ठुला जितरा जसो एक ढुङो समायो, रे यिसो भणबर तइलाइ समुद्रइनि फाल्दियो, “यिसेरी महानगरी बेबिलोन जोरले फालिनेइ हो, रे त्यो आजी कभइ पाइनेइ होइन