9 यो बुज्जाइ बुद्दिको आवश्यक छ। तइ राक्षसका सात मुन्टाले सहरका सात पर्बत जणाउन्छ, जाँ यइ आइमाइले सासन अरन्छे। तिननले सात राजाको प्रतिनिधित्व लगइ अददाहान।
यो बुज्जाइ बुद्दिको आवश्यक छ, तर जइसित बुद्दि छ उइले यो राक्षसको संख्याको अर्थ कि हो भणबर पत्ता लाइ सकन्छ। क्याकि यो मान्सको नाउ हो। यो संख्या छ सय छयसट्ठी हो।
तब तिन स्वर्गदुतले मलाइ भण्यो, “अचम्म जन माणइ, म तइ आइमाइ रे तइ राक्षस जइमि त्यो आइमाइका बारेमि गोप्य कुरणी भणन्या हु। रे तइ राक्षसका सात मुन्टा रे दस सिङ थ्या।
समुद्र बठेइ निकल्याको राक्षस मइले धेक्या। जइका दस सिङ् रे सात मुन्टा थ्या। तइका हरेक सिङ्मिमी एक मुकुट थ्यो, रे तइका हरेक मुन्टामि परमेश्वर बिरुद्दमि निन्दाको नाउँ लेख्याथ्यो।