1 तिनन सात कटौरा लइन्या सात स्वर्गदुतमि हइ एक जनाले मेरा वाँ आइबर मलाइ भण्यो, “म तमलाइ धेकाउन्या हु कि कसेरी परमेश्वरले तइ ठुला बेश्यालाइ सजाय दिन्या हुन जो ताँ भौत नदी भया ठाउँमि बस्छिन।
उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”
बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।
तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।
यिन सब घटना भइ सक्या पछा म, यूहन्नाले धेक्या कि स्वर्गमि एक ढोका खुल्या थ्यो। तब मइले आजी तेइ आवाज सुण्या जो तुरहिको आवाज जसो मसित बोल्लाथ्यो। तइले मलाइ भण्यो: “याँ मल्तिर आ, रे आब यइ पछा जो कुरणी हुनु पणन्छ त्यो म तुलाइ धेकाउन्या हु।”