Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 16:8 - डोटेली नयाँ करार

8 चौथा स्वर्गदुतले कटौरामि भया चिज सुर्यका मथिमि खणेयो, सुर्यलाइ और तातो हुन्या अनुमति दियो रे इसइले मान्सन चरम रे डर लाग्दो गर्मिले जलाइया थ्यो।

Gade chapit la Kopi




प्रकाश 16:8
11 Referans Kwoze  

ठीक तसइ बेला अर्खा स्वर्गदुत आया, जइले बेदिमि धुप जलाउन्या काम अरन्छ। उनले जोरले तिनलाइ भण्यो जइसित धारिलो आसी थी, “पृथ्बीको अंगुरको झुप्पा पइल्ली पाक्या छ! तइलाइ आफ्नि आसिले काट।”


परमेश्वरको ठुलो रे गौरबमय दिन आउना हइ अगाडी सुर्य अनारामि रे जुन रगतमि बदलिन्या हुन।


तर जब घाम लाग्यो रे तिन ओइलाए रे गइला जडा नभया हुनाले तिन सुकिया।


तइले अतल कुण्ड खोल्यो रे तइ अतल कुण्ड बठेइ आगाका ठुला भट्टि बठेइ निकल्याको धुकाँ जसो आयो रे कुण्डका धुकाँले सुर्य रे बायुमण्डल अनारो पाड्यो।


चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।


तिनन कभइ भोकाउन्या रे तिसाउन्या होइन, तिनन आब घाम अथवा तातो कसइ चिजले लगइ पोलिनाइन।


रे मइले थुमालाइ छैठौं मोहोर तोड्यो धेक्या, ताँ एक ठुलो भुइँचालो आयो। सुर्य भाङरा जसो कालो भयो, रे पन्युकि जुन रगत जसि रात भइ।


सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो।


Swiv nou:

Piblisite


Piblisite