5 पइ मइले त्यो स्वर्गदुतलाइ सुण्या जइलाइ पुरा पानिमि अधिकार थ्यो तइले परमेश्वरलाइ भण्नाथ्यो, “तमले दिया सजाय ठीक छ। तम जो छौ, जो थ्या, ओ पबित्र परमेश्वर क्याकि यिसेरी तमले इन्साफ अर्या छौ।
रे भण्न लाग्या, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, हाम तमलाइ साच्ची धन्यबाद दिनाउ जो छन, जो थ्या, क्याकि तमले आब आफ्नो महान सक्ति धेकायाछौ रे आब तमले संसारमी आफ्नो सासन सुरु अर्या।
परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।
यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,
तिन चारै जिउना प्राणिका छ-छ पख्यार थ्या रे चारै तिर रे भित्तर बाइर तिर आँखाले भरियका थ्या। दिन रात तिनन नथामिबर इसो भंणि गाइ राख्दाहान, “पबित्र, पबित्र, पबित्र परमप्रभु सर्वसक्तिमान परमेश्वर, जो छन जो थ्या रे जो आउन्याहुन।”
उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”