प्रकाश 16:19 - डोटेली नयाँ करार19 बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन। Gade chapit la |
उइले सक्तिशाली आवाजमी बोलिबर इसो भण्यो, “बेबिलोनको त्यो प्रख्यात सहर आब हार्यो। क्याकि बेबिलोनको सहरले सबइ जातिलाइ दारु पिउन्या बनायो, जो मुर्तिपुजा हो। सारा पृथ्बीका राजाले बेबिलोनको सहरलाइ अश्लील काममी समाबेस अर्यो। पृथ्बीका व्यापारी महंगो चीजकी निउति तिन आइमाइका चाहानाले धनि भया छन। तर परमेश्वरले यइ निर्लज्ज बेश्यालाइ माद्द लाउन्या हुन। आज सबइ किसिमका भूत ताँ बससाइ जानाहान रे यो फोहर रे घृणित चडाका घोल बनाउन्या ठाउँ हुन्या हो।”