तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।
ठीक तसइ बेला एक अर्खो स्वर्गदुत स्वर्गमि भया मन्दिर बठेइ बाइर आया रे उनले बादलमि बस्स्या मान्सलाइ जबरजस्ती भण्यो, “पृथ्बीमि फसल कटनिको समय तयार छ, तमरि आँसी लिय रे कटनी अर।”
स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।