8 मन्दिर धुँकाले भरिया थ्यो जो परमेश्वरको महिमा रे सक्ति बठेइ आयाथ्यो। कोइलगइ मन्दिर भितर पस्सइ सकेइन जबसम्म तिन सात बिपत्ति सकेइन जो तिन सात स्वर्गदुतले लेयाथ्या।
तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।
प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन।