जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।
तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।
तिनन सात कटौरा लइन्या सात स्वर्गदुतमि हइ एक जनाले मेरा वाँ आइबर मलाइ भण्यो, “म तमलाइ धेकाउन्या हु कि कसेरी परमेश्वरले तइ ठुला बेश्यालाइ सजाय दिन्या हुन जो ताँ भौत नदी भया ठाउँमि बस्छिन।