6 रे अन्तिम सात बिपत्ति बोक्द्या सात स्वर्गदुत तइ मन्दिर बठेइ बाहिर आया। तिननले चम्किलो सेतो लत्ता लायाथ्या रे तिननले छाति वलतिर पलतिर सुनका पेटी लगइ थ्या।
रे सामदानका बिचमि जो मान्सको चेलो जसो धेकिन्थ्या। उइले लामा लत्ता लायाथ्यो जो उइका खुट्टा सम्म पुग्या थ्यो। उइले आफ्नो सरिरको छाति वरिपरि सुनको बेल्ट लाइबर कल्लिया थ्यो।
तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।
ठीक तसइ बेला एक अर्खो स्वर्गदुत स्वर्गमि भया मन्दिर बठेइ बाइर आया रे उनले बादलमि बस्स्या मान्सलाइ जबरजस्ती भण्यो, “पृथ्बीमि फसल कटनिको समय तयार छ, तमरि आँसी लिय रे कटनी अर।”