18 ठीक तसइ बेला अर्खा स्वर्गदुत आया, जइले बेदिमि धुप जलाउन्या काम अरन्छ। उनले जोरले तिनलाइ भण्यो जइसित धारिलो आसी थी, “पृथ्बीको अंगुरको झुप्पा पइल्ली पाक्या छ! तइलाइ आफ्नि आसिले काट।”
चौथा स्वर्गदुतले कटौरामि भया चिज सुर्यका मथिमि खणेयो, सुर्यलाइ और तातो हुन्या अनुमति दियो रे इसइले मान्सन चरम रे डर लाग्दो गर्मिले जलाइया थ्यो।
तर जब नाज पाकन्छ, तब उतन्जेइ उइले आँसी लइजाइबर काट्टालाइ जान्छ, क्याकि कट्ट्या समय आया हुन्छ।”
पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।
आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”