Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 13:8 - डोटेली नयाँ करार

8 रे यइ धर्तीमि बास अद्द्या सब मान्सनले उनलाइ आराधना अर्यो। उनरो आराधना नअद्द्या केवल तिनन मान्सन थ्या जइका नाउ यइ संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेखिया आथिन, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। त्यो किताब थुमाको किताब हो जइलाइ बलिदानका रुपमि मारिया थ्यो।

Gade chapit la Kopi




प्रकाश 13:8
25 Referans Kwoze  

बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिननले सेता लत्ता लाउन्या हुन। म तइ मान्सको नाउ तइ किताब बठेइ मेटिदिन्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तर म मेरा बा रे उनरो सेवा अद्द्या दुतका सामने कल्लिनउ म घोषणा अद्द्या हु कि म यइ मान्सलाइ चन्नउ।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्‍कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


तर भूतले तमरो भण्या माणन्छ भणबर खुशी जन होउ, तर तमनका नाउँ स्वर्गमि लेखिरइछन भणबर खुशी होउ।”


म तमलाइ सोद्दउ, सिसिगुस, जसो तमरो नाउँ छ, बिश्वासयोग्य सहकर्मी, म तमनलाइ यो बिन्ति लगइ अद्दउ कि यिन दुइ स्वानी मान्सनलाइ मेलमिलापमि बसाइलाइ सहयोग अर, क्याकि यिनले मसित सुसमाचार फइलाउन्या काममी, कष्टमी रे मेरा और सहकर्मी सित मिहिनेत अरिराइछ, जइको नाउँ तइ किताबमी लेखिरइछ जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।


कष्ट भोगन्ज्या धिरज राख्द्या मेरो सन्देशकिलाइ तमनले पालन अर्या, तबइकिलाइ म तमनलाइ सुरक्षित राख्दउ। यो परिक्षणको समय यइ संसारका सब मान्सनमि आउन्या हो।


तइ पछा आजी स्यापले आफ्नो मुख बठेइ आइमाइका तिर नदिकी जसेरि पानी निकाल्यो ताकि तइ बाढिले तइ आइमाइलाइ बगाइबर लइजाउ।


पइ स्वर्गमि, पृथ्बीमि, पृथ्बी तल्तिर, समुद्र रे ताँ भएका हरेक प्राणिले इसो भण्नारया मइले सुण्या, “हाम सिंहासनमि बस्या ब्यक्तिको प्रसंसा अरउ। आस थुमालाइ प्रसंसा अरउ। रे हाम उनलाइ सदासर्वदा आदर अरउ क्याकि उन सबहइ सक्तिशाली छन।”


जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”


यइ दोसरा राक्षसले पइलो राक्षसको सब अधिकार प्रयोग अरन्छ। दोसरा राक्षसले धर्ति रे तइमि बस्सयालाइ पइलो राक्षसको आराधना अद्द लाउनथ्यो, जइको मृत्यु ल्याउन सक्द्या जसो बड्ताइ चोट लाग्या चिन्ह थ्यो त्यो चोट निको भयो।


Swiv nou:

Piblisite


Piblisite