5 तइ राक्षसलाइ उइका अधिकारका बारेमि घमण्ड अद्द्या रे परमेश्वरको बिरुद्दमि निन्दा अद्द्या अनुमति दियो। परमेश्वरले तइलाइ बयालिस महिना सम्म यो अधिकार चलाउन्या अनुमति दियो।
तर तइ आइमाइलाइ तइ स्यापका वाँ बठेइ उजाड ठाउँमि उडिबर जानाइ ठुला बाजका दुइ पख्यार दिइया। त्यो उजाड़ स्थानमि साडे तीन बर्ष सम्म तइ आइमाइको स्याहार सुसार अद्दाइ तयार अरियाथ्यो।
तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।