Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 13:17 - डोटेली नयाँ करार

17 त्यो छाप नभया कसइले लगइ किनमेल अद्द नपाउन्या भयो। त्यो छाप तइ राक्षसका नाउँ वाँ तइका नाउँको संख्या हो।

Gade chapit la Kopi




प्रकाश 13:17
11 Referans Kwoze  

तब मइले समुद्र जसो धेकिन्या चिज धेक्या जो काँसा जसो चम्किन्नाथ्यो रे आगोसित लगइ मिसाया थ्यो। मइले तिन मान्सनलाइ लगइ धेक्या जइलाइ त्यो जनावरले परास्त अरेइन। तिननले तइ पसु रे तइको मुर्तिलाइ पुजा अर्या थेइन, रे पशुको नामको चिनह्न लाया थेइन। ताँ तिनन सिसाका समुद्रका किनारमी कल्लिया थ्या रे सबइले त्यो बीणालाइ समायो जो परमेश्वरले तिननलाइ दियाथ्यो।


तिननलाइ सताउन्या आगा बठेइ धुकाँ सदाइकि निउति अग्गासमी उड्डया हो। तिनन मान्सन जइले पसु रे मुर्तिलाइ आराधना अददाहान जो तइ पसु जसो धेकिन्छ, रे जइले पशुका नाउको चिन्ह लिनाहान, तिननलाइ पिडा बठेइ दिन रात कभइ राहात हुनइन।”


दोसरा राक्षसले सब मान्सनलाइ महत्त्वपुर्ण रे महत्त्व नभया, धनि रे गरिब, दास वाँ स्वतन्त्र मान्स सबइलाइ पइलो राक्षसको नाउ दाइन हात अथवा तिनरा चानामि चिन्ह लाउनाइ बाद्य अरायो।


तिननले परमेश्वरलाइ आमने सामने धेक्द्या हुन, रे परमेश्वरको नाउँ तिनरा चानामि हुन्या हो।


तइ पछा तेसरा स्वर्गदुतले और दुइ स्वर्गदुतका पछा लाग्या। यिनले जोरले इसो भण्यो, “जइले लगइ तइ पसु रे तइ मुर्तिको आराधना अरन्छ, चानामि वाँ हातमि तइको छाप लियो भण्या,


यो बुज्जाइ बुद्दिको आवश्यक छ, तर जइसित बुद्दि छ उइले यो राक्षसको संख्याको अर्थ कि हो भणबर पत्ता लाइ सकन्छ। क्याकि यो मान्सको नाउ हो। यो संख्या छ सय छयसट्ठी हो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


तइका चानाइनि एक नाउँ लेखिरइथ्यो: जइमि गोप्य अर्थ छ म सबइ बेश्याकि इजा हु रे संसारका सबइ घिनलाग्दो चीजकी इजा। म बेबिलोन ठुलो सहर हु


आब बठेइ कसइले मलाइ कष्ट जन देउ, क्याकि मेरा सरीरमि भया डामले म येशूको दास हु भणबर धेकाउन्छ।


“हामले हामरा परमेश्वरका दासका चानामि मोहर नलाउन्ज्या धर्ति, समुद्र वाँ रुखलाइ केइ हानि जन अर।”


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


Swiv nou:

Piblisite


Piblisite