त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।
पइलो स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे उतन्जेइ भौत हिउको बर्सा भयो रे रगतसित मिसाया आगो धर्तीमि आयो, रे धर्तिको एक तिहाइ भाग, रुखको एक तिहाइ भाग रे सब हरिया घाँस बल्या।
आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।
चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।
तइ पछा मइले तीन भूत धेक्या जो भ्यागुता जसाइ धेकिनथ्या। एक अजिङ्गरको मुख बठेइ निकल्या थ्यो, एक पइलो राक्षसका मुख बठेइ, रे एक दोसरा राक्षसका मुख बठेइ लगइ, उ जइले एक झुटो सन्देश दियो।