2 त्यो बाच्चा पाउनेइ थी रे जन्माउने बेला पीडामी सुत्केरि ब्यथामि सुत्केरि ब्यथाले कला हाल्ला थिन।
तइका पुछडले अग्गास एक तिहाइ तारालाइ सोइरिबर पृथ्बीमि खिद्दियो। बालक जन्मन्जेइ तइका बालकलाइ निल्दिउ भणि त्यो अजिङ्गर बालक जन्माउन लागेइ आइमाइका अगाडी कलियो।
मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु।
जब एक स्वानिको प्रसव बेथाको समय आउछ, उ भौत पीडामी हुन्छे। क्याकि तइको बेला आया हुन्छ, तर जब तइले बालक जन्माउछे, तब तइलाइ तइ दु:ख याद आउनैन क्याकि संसारमी एक बालक जन्म्यो भण्नेइ कुरणीमि त्यो खुशी हुन्छे।
जसेरि पबित्र सास्त्रमि यशैया अगमबक्ताले लेख्याथ्यो, ए बाँजी स्वानी, तु, जइले कभइ सन्तान जन्माइनि, आनन्द अर। तु, जइले कभइ प्रसव पिडा था पाया आथिनी, मन खोलिबर कला हाल! क्याकि बैकान भएकि स्वानी भण्या बाँजी स्वानिका सन्तान भौत छन।
यिन घटना केवल खेदोका समयका सुरु मान्तर हुन जसो स्वानीले बालक पाउन्या बेलाको पिडा हुन्छ। तिननले भौत खेदोका समय आउनार्या धेक्द्या हुन।”