Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 12:17 - डोटेली नयाँ करार

17 जइका लाग्दा, त्यो अजिङ्गर आइमाइसित भौत रिसायो। तबइकिलाइ उनले तइ आइमाइका बंशका बिरुद्द युद्द घोषणा अर्यो। यिन बंस तिन मान्सन हुन जइले परमेश्वरका आज्ञापालन अददाहान रे येशूले सिकाया सत्य शिक्षालाइ साच्ची लगनशिल भइबर पछ्याउन्ना छन।

Gade chapit la Kopi




प्रकाश 12:17
26 Referans Kwoze  

तबइकिलाइ परमेश्वरका पबित्र मान्सनले जसोइ दुःख लगइ सनु पणन्छ भणन्या कुरणी आवश्यक छ। तिननले परमेश्वरका आज्ञापालन अददाहान रे तिननले येशूमि बिश्वास अद्द छाड्ड हुनइन।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


दुइ साक्षिले परमेश्वरको सन्देश प्रचार अरिसक्या पछा अतल कुण्ड बठेइ निकल्या यो राक्षस तिनन दुइ मान्ससित लड्डया हो, तिननलाइ जितिबर माद्द्या हो।


जब थुमाले पाँचौ मोहोर तोड्यो, मइले बेदिका तल्तिर तिनरा आत्मालाइ धेक्या जो मरिया थ्या क्याकि तिनन परमेश्वरका बचन रे तिननले पाया सन्देश सित बिश्वासयोग्य थ्या।


यूहन्नाले आफले धेक्या सब कुरणी लेख्यो, अथवा यो परमेश्वर बठेइ आया खबर हो रे येशू ख्रीष्टले भण्या सब कुरणी हो।


राक्षसलाइ परमेश्वरका पबित्र मान्ससित लडाइ अद्दाइ रे जित्ताइ अनुमति दियो। संसारमी हरेक कुल, मान्सन, भासा रे जातिमी तइलाइ अधिकार दिइयो।


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्‍का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन।


जब हाम परमेश्वरलाइ प्रेम अद्दाउ रे उनरा आज्ञापालन अद्दाउ, तब इसइ बठेइ था पाउनाउ कि हामले परमेश्वरका सन्तानलाइ प्रेम अद्दाउ।


यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।


“थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


तब मइले घोड सवार रे तइका सेनाका बिरुद्दमि युद्द अददाइ राक्षस, पृथ्बीका राजा रे तिनरा सेना जम्मा भया धेक्या।


तमन जो स्वर्गमि बसन्छौ, तइका इन्साफमि रमा! हे परमेश्वरका पबित्र मान्सन, छान्या शिष्या रे अगमबक्तान, तमनमि अर्या अन्यायका निउति परमेश्वरले बेबिलोनलाइ उइले अर्या सब कुरणीकी निउति दोषि ठहराया छ।”


पइ मइले धेक्या कि त्यो आइमाइ परमेश्वरका पबित्र मान्सनका रगतले मातिरइ थी जइलाइ मान्सनले येशूका निउति तिनरा बिश्वासयोग्यताका लाग्दा मर्याथ्या। त्यो धेकिबर म भौत अचम्म पर्या।”


बिश्वासि भाइन हो, जब मइले तमनलाइ परमेश्वरको बारेमि सन्देश सुणाया मइले औरहइ बरता जान्या मान्सकि जसेरि तमनसित बोलेइन अथवा बुद्दिमान हुन खोजेइन।


आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।


तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


तर पृथ्बीले तइ आइमाइलाइ सहयोग अर्यो। रे अजिङ्गरले आफना मुख बठेइ निकाल्या नदी धर्तिले आफ्नो मुख उगाडिबर निलिहाल्यो।


Swiv nou:

Piblisite


Piblisite