4 यिन दुइ साक्षिको तुलना दुइ जैतुनका रुख रे दुइ सामदानसित अरिया छ, जो परमेश्वरका अगाडी छ, जो संसारका सब मान्सनका प्रभु हुन।
आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”
इस्राएलका मान्सन असल जैतुनको रुख जसाइ हुन, रे पुर्खा अब्राहाम, इसहाक रे याकुब तइ रुखका जडा जसाइ हुन। तर यदि कोइ हाँङा काटिया, रे तमन जंगली जैतुन भइबर तिननमि कलमी भयाछौ। यहुदि मान्सन बठेइ तमनले फाइदा पाया जसेरि जंगली जैतुनका हाङाले असल जैतुनका रुखमी कलमी भइबर तइ रुख बठेइ फाइदा पायाछौ।
कसइले लगइ बत्ति बालिबर गोप्य ठाउँमि अथवा भाँडाले छोप्दाइन,, तर भितर जान्या सबले उजालो धेकन्ना भणबर उच्चा ठाउँमि राख्दाहान।
सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।