Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 11:18 - डोटेली नयाँ करार

18 जाति-जाति तमसित रिसाया छन, आब तमरो क्रोध तिननमि आउन्या समय आया छ मर्या मान्सको न्यायको समय आयो आब यो समय लगइ हो जब तमले अगमबक्तालाइ इनाम दिन्या हौ जइले तमरो सेवा अददाहान तमरा सब मान्सन जइले तमलाइ आदर अददाहान, जो कमजोर छन रे जो सक्तिशाली छन जइलाइ महत्वपूर्ण माणिन्छ रे महत्वपूर्ण माणिनइन जब तसइ समयमि तमले संसारमी बिनास अद्द्यालाइ नास अददा हौ।”

Gade chapit la Kopi




प्रकाश 11:18
48 Referans Kwoze  

रे मइले मर्या मान्सन धेक्या, जो महत्वपूर्ण रे महत्वहिन छन, तइ सिंहासनका अगाडी कल्लिया धेक्या। मान्सन जो समुद्रमी डुबिबर मर्याथ्या, चिहानमि भया सबइ मर्या लगइ, सबइ मान्सन जो पातालमि थ्या, तिनन सब सिंहासनका सामने कल्लिया। त्यो किताब खोलियो जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया आथिन। तिन किताब लगइ खोलिया जइमि मान्सनले कि अर्याछ सब लेखियाथ्यो, रे प्रत्येकलाइ उइले अर्या काम अनसार न्याय गरियो, जो तइ किताबमी लेखियाथ्यो।


रे तब मइले कसइले बोल्या सुण्या, रे इसो लाग्यो कि यो परमेश्वरको सिंहासन बठेइ आयाथ्यो। उनले भण्यो, “हे तमन हामरा परमेश्वरका सेवक रे तमन जइले उनलाइ आदर अर्न्छौ, तमन जो ठुला अथवा नाना छौ। सबइ परमेश्वरको प्रसंसा अर!”


जो झेलमि जानु पड्ड्या नियतका छन, तिनन साच्ची झेलमि पड्ड्या हुन, रे जो पक्‍का छन कि तिनन तरबारले मद्द्या हुन तिनन साच्ची तरबारले मरिन्या हुन। तबइकिलाइ परमेश्वरका मान्सनले कठिनाइ सनु पणन्छ, जो उनले अनुभव अददाहान रे बिश्वासमि पक्‍का रनु पणन्छ, तिननले धैर्य हुनु पणन्छ रे उनमी भरोसा राख्दु पणन्छ।


पइ प्रभु येशूले भण्यो, “हेर, म छटाइ आउन्नार्याँउ। सब मान्सले जी अर्या छन तइ अन्सार म तिनन सबलाइ इनाम अथवा दण्ड दिनाइ आउन्ना छु।”


तिन चार जिउना प्राणिमि हइ एकले सदासर्वदा जिउना रन्या परमेश्वरको रिसले भरिया सुनका सात कटौरा तिन सात स्वर्गदुतलाइ दियो।


तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


हरेक मान्स एक बेर मद्दु पणन्छ। रे मर्या पछा परमेश्वरले हरेक मान्सको न्याय अद्दया हुन।


उनरो डर माण्न्या मान्सनमि उनरो दया पुस्ता पुस्ता सम्म रइरन्या हो।


तइ बेला तमन रमा रे भौत खुशी हो, क्याकि स्वर्गमि तमरो इनाम ठुलो हुन्या हो। क्याकि इसेरि तमन भण्ना अगाडी रन्या अगमबक्तालाइ तिननले सताइराइथ्यो।”


तबइकिलाइ म भणनउ, तइ सहरलाइ लगइ तसोइ अर जसेरि यो और मान्सनलाइ अरिया छ। यइको सबइ दुष्ट काम भण्ना दुइ गुणा बरता फिर्ता तिर। तइ सहरकी निउति दुइ गुणा सक्तिशाली यातना बना त्यो यातना जसोइ जो तइ सहरले और मान्सनलाइ यातना दियाथ्यो।


तर मन्दिर बाइर रया आँगनलाइ छाड क्याकि त्यो गैर-यहुदिलाइ दिया छ, रे तिननले बयालिस महिना सम्म मेरा पबित्र सहरमि सासन अद्दया हुन।


सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।


तर तिन दिनमि जब सातौ स्वर्गदुतले आफनी तुरहि बजाउनाइ बटिनाहान, उनले आफना गोप्य योजना पुरा अद्द्या हुन, जसोकि परमेश्वरले आफ्ना सेवकन, अगमबक्तालाइ भण्याथ्यो।”


दोसरा राक्षसले सब मान्सनलाइ महत्त्वपुर्ण रे महत्त्व नभया, धनि रे गरिब, दास वाँ स्वतन्त्र मान्स सबइलाइ पइलो राक्षसको नाउ दाइन हात अथवा तिनरा चानामि चिन्ह लाउनाइ बाद्य अरायो।


आइबर राजा, सैनिक नेता, सक्तिशाली सिपाही, घोडा रे उनरा सवारका मासु खान। तम सबइ किसिमका मर्या मान्सनको मासु खान सकन्छौ, दुएइ दास रे स्वतन्त्र, ठुलो रे नानो।”


Swiv nou:

Piblisite


Piblisite