Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 1:4 - डोटेली नयाँ करार

4 यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,

Gade chapit la Kopi




प्रकाश 1:4
41 Referans Kwoze  

येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।


संसारको सृष्टि हुनाहइ पइल्ली एक जानाथ्या जइलाइ बचन भणिन्छ, रे उन परमेश्वरसित थ्या रे उन परमेश्वर थ्या।


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


तइ सिंहासन बठेइ बिजुलि, आवाज रे गर्जन निकलाथ्या रे तइ सिंहासनका सामने सात बत्ति बल्लाथ्या। यिन परमेश्वरका सात आत्मा हुन।


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।


हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।


तिन चारै जिउना प्राणिका छ-छ पख्यार थ्या रे चारै तिर रे भित्तर बाइर तिर आँखाले भरियका थ्या। दिन रात तिनन नथामिबर इसो भंणि गाइ राख्दाहान, “पबित्र, पबित्र, पबित्र परमप्रभु सर्वसक्तिमान परमेश्वर, जो छन जो थ्या रे जो आउन्याहुन।”


येशूले मलाइ इसो लगइ भण्यो, “फिलाडेल्फिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जो पबित्र रे जो सत्य छ, जइसित राजा दाउदको चाबि छ, जब म तइ चाबिले ढोका खोल्लउ, कसइले लगइ तइलाइ बन्द अद्द सक्दइन रे जब मइले चाबिले बन्द अद्दउ कसइले खोल्ल सक्दइन। जी म तमनलाइ भणनउ उइलाइ सुण:


म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


येशूले मलाइ इसो लगइ भण्यो, “स्मुर्ना सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सब कुरणीको सुरु अर्या, रे म उइ हुँ जइले सब कुरणीलाइ अन्त अराउन्या हो। म मर्या तर आब, म जिउनो छु रे सदाइकि निउति जिउन्या हु। जी म तमनलाइ भणनउ उइलाइ सुण:


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ तमनलाइ अनुग्रह रे सान्ति।


म प्रार्थना अद्दउ कि हामरा परमेश्वर पिता रे प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही हुन रे तमनलाइ सान्ति दिउन।


येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:


येशूले मलाइ इसो लगइ भण्यो: थिआटीरा सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: यो सन्देश परमेश्वरका चेलो बठेइ हो। जइका आँखा आगाका झिलका जसा, रे जसका खुट्टा आगाकी भट्टीनि खारिबर टल्क्या काँसा जसा थ्या। जी म तमनलाइ भणनउ उइलाइ सुण:


येशूले मलाइ इसो लगइ भण्यो, “पर्गामम सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइसित धारिलो दुइधारे तरबार छ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


परमेश्वरले येशू ख्रीष्टलाइ तिन गोप्य कुरणी धेकायो जो छिट्टाइ हुन्या हुन, ताकि उनले आफना सेवकनलाइ यिन कुरणी प्रकट अद्द सकुन। तइ पछा येशूले आफ्नो सेवक यूहन्नालाइ यिन कुरणी धेकाउनाइ आफना दुत पठायो।


पइ यो कुरणी दुइ बर्ष सम्म हुनोइ रयो, इसो भया हुनाले एसिया प्रदेशमि बस्या, यहुदि रे गैर-यहुदि मान्सनले प्रभुको बचन सुण्यो।


हाममि हइ कोइ मान्सन पार्थिन, मादिन, रे एलामीन, रे मेसोपोटामिया देशका, यहुदिया, कापाडोकिया, पोन्टस रे एसियाका बासिन्दा छौ।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।


परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।


पइ मइले त्यो स्वर्गदुतलाइ सुण्या जइलाइ पुरा पानिमि अधिकार थ्यो तइले परमेश्वरलाइ भण्नाथ्यो, “तमले दिया सजाय ठीक छ। तम जो छौ, जो थ्या, ओ पबित्र परमेश्वर क्याकि यिसेरी तमले इन्साफ अर्या छौ।


म यूहन्ना हु। जइले यिन कुरणी सुण्या रे धेक्या जबइ मइले यिन कुरणी सुण्या रे धेक्या, तब मइले स्वर्गदुतको आराधना अददाइ उनरा चरणमी घोप्टिया, जइले मलाइ तिन कुरणी धेकाउन्नाथ्या।


म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।


Swiv nou:

Piblisite


Piblisite