2 म इयोदिया रे सुन्तुखेलाइ लगइ बिन्ति अद्दउ, कि यिन दुइ स्वानी प्रभुमि मेलमिलापमि बसुन।
सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।
बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।
“नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”
रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।
तबइकिलाइ परमेश्वरले पइल्ली हामलाइ प्रकट अर्या सत्यता अनसार हामले काम अददु पणन्छ।