13 मलाइ सक्ति दिन्या ख्रीष्ट बठेइ म सब कुरणी अद्द सक्दउ।
म प्रार्थना अद्दउ कि परमेश्वरले आफ्नो महान सक्तिले तमनलाइ भौत बलिया बनाउन ताकि तमन आनन्द रे धैर्यसित तमरा दुःख सहन सक।
छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ।
म प्रार्थना अद्दउ, कि उनले आफ्नो महिमाको सम्पति बठेइ तमनलाइ केइ उपहार देउन रे उनरो आत्माले तमनलाइ सक्ति दिउन, ताकि तमरा हृदय बलिया होउन।
तमन ममि रया रे मेरा शिक्षा तमनसित रया भण्या तमन जी चाहान्छौ त्यो माग रे त्यो तमनका निउति दिइन्या हो।
मलाइ बल दिन्या हामरा प्रभु येशू ख्रीष्टलाइ म धन्यबाद दिनउ, क्याकि उनले मलाइ बिश्वासयोग्य माणिबर आफ्ना सेवामि नियुक्त अर्याछ।
उनले भण्यो, आइ। पत्रुस ना बठेइ ओलीबर येशूका वाँ जानाइलाइ पानीका मथिमि हिट्ट पस्यो।