7 तर जति सब चिज मेरा निउति फाइदाको थ्या, तिन सब चिज मइले आब ख्रीष्ट सितका सम्बन्धका लाग्दा हानि जसाइ माण्या।
तबइकिलाइ तमनमि हइ जइले आफसित भया सब चिज छाडइन, त्यो मेरो शिष्या हुन सक्दैन।”
तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?
“जो मान्सन मेरा वाँ आउनाहान तिनन तब सम्म मेरा शिष्या हुन सक्दाइनन, जबसम्म तिननले मलाइ आफना बा, इजा, स्वानी, चेलाचेली रे दाइ-भाइ, दिदि-बइनीलाइ रे आफनाइ प्राण हइ बड्ता प्रेम अद्दाइन्न।
आब तइको मालिकले तइ बेइमान ब्यवस्थापकको बडवाँइ अर्यो, क्याकि तइले चलाकीसित काम अरिराइथ्यो। इसेरि यइ संसारका मान्सन आफनाइ पुस्ताका और मान्ससित ब्यबहार अरन्ज्या ज्योतिका सन्तान भण्ना आजी बड्ता चलाक हुनाहान।
तिननले अगाउन्ज्या सम्म खाया पछा, जहाजलाइ हलुको बनाउनाइ तिननले समुद्रमी सब गउँ फाल्दियो।
मिश्र देशको धन-दौलत भण्ना ख्रीष्टको निउति निन्दित हुनाइ तइले किमति सम्पत्ति माण्यो। क्याकि तइले आफ्नो इनाम पाउन्या बाटो हेरिराइथ्यो।
पइ त्यो कानो मान्स आफ्नो बाहिरि चद्दर खितिबर त्यो जुडुक्क उठ्यो रे येशूका वाँ आयो।