Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 3:6 - डोटेली नयाँ करार

6 जोसका बारेमी हो भण्या म मण्डलिलाइ सताउन्या हु, यहुदि कानुन पालन अद्द्या बारेमी भणन्या हो भण्या, म धर्मि मान्स थ्या, क्याकि मइले तिन सब कानुन पालन अर्याथ्या।

Gade chapit la Kopi




फिलिप्पी 3:6
25 Referans Kwoze  

तर शाउलले मण्डलिलाइ नास अद्दाथ्या, तिन घर-घर पसिबर बिश्वासि बैकान रे स्वानी मान्सनलाइ घसाणीबर लैजान्थ्या रे झेल हाल्दिन्थ्या।


म तमनलाइ भण्नउ, तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह भण्न्ना नीकेरि कानुन पालन अरन्छौ भण्या तमन स्वर्गको राज्यमि पस्स पाउन्या हौ।”


म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


क्याकि येशू ख्रीष्टको छान्या शिष्य मध्ये म सब भण्ना कम महत्वको हु। म येशू ख्रीष्टको छान्या शिष्य भणिन्या योग्य लगइ आथिन। क्याकि मइले परमेश्वरका मण्डलिका बिश्वासिलाइ सताया छु।


पइल्ली म कानुन नबुजिबर जीवन जिउनथ्या, तर जब मइले कानुन बुज्या, तब पापले अधिकार अर्यो, रे म परमेश्वर बठेइ अलग भया।


मइले मेरा जवानी अवस्था बठेइ एक फरिसि मान्सकि जसेरि जीवन बितायाथ्या, जो हामरा धर्मको सब भण्ना कडा समुह थ्यो, यो तिननलाइ था भयइ कुरणी हो। तिननले चायो भण्या यइ कुरणीको गवाही दिन सक्दाहान।


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


तिनन दुइ परमेश्वरको सामने धर्मि थ्या, रे परमेश्वरका सब आज्ञा रे धार्मिक-बिधानमि निर्दोष भइबर हिटन्थ्या।


“तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला, फरिसि मान्सनको समुह हो कपटि!, तमन उन कटौरा जसाइ छौ जो बाइर साप छ तर भितर मैलिया छ। तम आफलाइ और मान्सनका अगाडी धर्मि जसा धेकिन्या बनाउछौ तर तमरा हृदयमि भितर लोभ रे स्वार्थले भरिया हुन्छौ।


यहुदि प्रधान पुजारि रे सभामी भया जम्माइ यहुदि मान्सनका अगुवा लगइ मेरा पक्षमि गवाही दिन सक्दाहान। उननले मलाइ दमस्कस सहरमि भया यहुदि भाइनको नाउँमि चिठ्ठी दियो, रे तइ चिठ्ठीमि मलाइ प्रभु येशूमि बिश्वास अद्द्या मान्सनलाइ पकड्या अधिकार मिल्याथ्यो, तबइकिलाइ तिननलाइ बादिबर यरुशलेम सहरमि सजाय दिन्या उद्देश्यले दमस्कस गाउँमी जान्नाथ्या।”


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।


Swiv nou:

Piblisite


Piblisite