यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।
मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।
यइ चिठ्ठीमि हामले भण्या सन्देश यदि कसइले पालन अद्दाइ इन्कार अरन्छ भण्या, पक्का अर कि त्यो को हो भणबर सबले चिनुन रे तइसित केइ सम्बन्ध जन राख ताकि तइले लाज माणउ।
बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।