Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 3:15 - डोटेली नयाँ करार

15 हाम आत्मिक रुपमि परिपक्व हुन्या सबले यिसेरी बिचार अददु पणन्छ। रे यदि तमरो आजी और बिचार छन भण्या परमेश्वरले तमनलाइ त्यो लगइ स्पष्ट पाडीदिन्या हुन।

Gade chapit la Kopi




फिलिप्पी 3:15
21 Referans Kwoze  

यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


तर म प्रभुमि बिश्वास अद्दाछु कि उनले तमनलाइ झुटा शिक्षामि बिश्वास अद्दा बठेइ रोक्दया हुन। तर तमनलाइ अलमलयाउन्या जो भया लगइ, तइले परमेश्वर बठेइ दण्ड पाउन्या हो।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


तमरा सहर बठेइ आया येशू ख्रीष्टका दास इपाफ्रासले लगइ अबिबादन पठाया छन। तिन सदाइ तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान, ताकि परमेश्वरले तमनलाइ बलिया रे सिद्द बनाउन सकुन, रे तमन परमेश्वरको पुरा इच्छा पालन अद्दाछौ भणबर पक्‍का हुन सक।


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


तबइकिलाइ तमनले सदाइ ठीक काम अददु पणन्छ, जसो तमरा स्वर्गमि हुन्या पिताले सदाइ ठीक अददाहान।”


तर खदिलो खानाइ बिश्वासमि बलियो मान्सकि निउति हो। उइले त असल रे खराब कुरणी छुट्टयाउन सक्द्या तालिम पाइ सक्या हुन्छ।


हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।


यदि हामरो बिश्वास बलियो छ भण्या, हाम जाण्न सक्दाउ कि यिन कुरणीले केइ फरक पड्डइन, तर हाम आफइलाइ मान्तर खुशी पाड्डाइ तसो अद्द सक्दाइन। हामले तिन मान्सनलाइ सहयोग अददु पणन्छ जो बिश्वासमि कमजोर छन।


तमन दुष्ट होइबर लगइ आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, तमनका स्वर्गीय पिताले उनसित माग्द्यालाइ कति बड्ता अरिबर पबित्र आत्मा दिनाहान।”


तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।


ताकि परमेश्वरका मान्सन सब किसिमका असल काम अद्द तयार रे सक्षम हुन सकुन।


अगमबक्ताका किताबमी लेखिया छ, ‘परमेश्वरइले सब मान्सनलाइ सिकाउन्या हुन।’ इसेरि परमेश्वर पिताको शिक्षा सुणन्या रे सिक्द्या सब मेरा वाँ आउनाहान।


म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


तर बिश्वासि भाइनकिलाइ प्रेमको बारेमि कसइले तमनलाइ लेख्द जरुरी आथिन, क्याकि एक-अर्खालाइ प्रेम अद्दु भण्न्या कुरणी तमन आफइले लगइ परमेश्वर बठेइ शिक्षा पायाछौ।


Swiv nou:

Piblisite


Piblisite