Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 3:10 - डोटेली नयाँ करार

10 म ख्रीष्टलाइ जण्न रे अनुभव अद्द चाहानउ। रे उनलाइ मर्या बठेइ जिउना बनाउन्या सक्ति अनुभव अद्द चाहानउ, रे उनरो मराइमि उन जसा भइबर उनरा दु:खमी सहभागी हुन सकु।

Gade chapit la Kopi




फिलिप्पी 3:10
34 Referans Kwoze  

यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


क्याकि म मेरा प्रभु येशू ख्रीष्टलाइ जाण्न चाहानउ जो सब चिज भण्ना बहुमुल्य छन। म सब कुरणीलाइ बेकारका माण्नौ। जइकि निउति सब कुरणी छाडया छु, रे तिन सबलाइ फोहर कुरणी जसाइ बेकार माण्नउ, ताकि म पूरा रुपमी ख्रीष्टको हुन सकु।


यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।


जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


पइलगइ ख्रीष्टले कष्ट भोग्या जसेरि हामले दु:ख भोग्दु पणन्छ, परमेश्वरले हामलाइ ख्रीष्ट बठेइ सान्त्वना दिनाहान क्याकि हाम ख्रीष्टका हौ।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


जब तमन आफना अपराध रे पापमय स्वभावको सक्ति बठेइ स्वतन्त्र भया थ्यानु तब परमेश्वरले हामरा सब अपराध क्षमा अरिबर ख्रीष्टसित जिउना बनायो।


हाम सबकि निउति लक्ष्य यइ छ कि हाम आफ्नो बिश्वास बठेइ रे परमेश्वरका चेलोका बारेमि हामरा समज बठेइ एकइ नभया सम्म यो होइरन्या हो। तब हाम परिपक्व हुन्या हौ, हाम उनइ जसा हुन्या हौ, जसा ख्रीष्ट छन।


उनले हामलाइ मृत्युको भयानक जोखिम बठेइ बचायो रे उनले हामलाइ बचाउन्या हुन। उनइमि हामले हामरो भरोसा राख्याछौ, कि उनले हामलाइ आजी लगइ बचाउन्या हुन।


कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”


उनले भण्यो, “पक्‍का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”


जसेरि पबित्र सस्त्रामि लेखिरइछ: “तमरा खातिर हाम दीनभरि मारिनाउ, काटिन्या भेडा जसा हाम गणिरइछौ।”


आब बठेइ कसइले मलाइ कष्ट जन देउ, क्याकि मेरा सरीरमि भया डामले म येशूको दास हु भणबर धेकाउन्छ।


मलाइ था छ कि म जिउनो हुनज्या तमनसित प्राय तिन कुरणिका बारेमि बोलिराख्दु ठीक छ, ताकि तमनले तिन कुरणी बिस्सद्या होनु।


Swiv nou:

Piblisite


Piblisite