1 छाड्डीबार मेरा बिश्वासि भाइन हो, प्रभुमि आनन्दित होउ। त्यइ कुरणी तमनलाइ दोहर्याउन म झर्को माण्नैन, रे त्यइ कुरणीले तमनलाइ झुटा शिक्षक बठेइ सुरक्षित राख्द्या हो।
यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।
अन्तमी बिश्वासि भाइन हो, जी सत्य छ, जी आदरणीय छ, जी धर्मि छ, जी सुद्द छ, जी सुन्दर छ, जी प्रसंसा अद्द्या योग्यको छ, जी असल छ, रे कसइमी मान्सन बठेइ आदर पाउन्या स्वभाव छ भण्या यिसा कुरणीमि मन ला।
अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।
अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।
निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।