Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 2:8 - डोटेली नयाँ करार

8 उन मान्सको रुपमि जन्मिबर आफइलाइ नम्र बनायो, रे परमेश्वरको आज्ञा माणिबर मद्दाइलाइ बटीया, याँ सम्मकि अपराधी जसाइ भइबर क्रुसमि मर्या।

Gade chapit la Kopi




फिलिप्पी 2:8
26 Referans Kwoze  

कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


क्याकि जसेरि एकइ मान्सको अनाज्ञाकारिताले भौत जाना पापी बनाइया, तसेरि एकइ जनाको आज्ञाकारिता बठेइ भौत जाना धर्मि बनाइया।


जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


येशू थोक्काइ उथ जाइबर भैयाइनि घुडा टेकिबर आफ्नो मुख जमिनमी घोप्टिबर परमेश्वरसित प्रार्थना अद्द पस्या, “अब्बा, मेरो पिता यदि यो तमरा योजनामि सम्भब भया बर, मलाइ तइ दु:ख बठेइ बचाइ दिय जो मेरा वाँ आउन्ना छ। तमनकीलाइ सब कुरणी सम्भब छ। यइ दु:खलाइ आउन जन दिय। रे तम तसोइ अर जो तम चाहन्छौ, यो नइ कि जो म चाहानौ।”


उइलाइ अपमानित अर्यो रे उइलाइ न्याय मिलेइन। उइको पुस्ताको बयान कइले अद्द्या? क्याकि उइको जीवन धर्ति बठेइ लैया।”


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


तर म पितालाइ प्रेम अद्दउ, रे जसो पिताले मलाइ आज्ञा अरिराइछ तेइ अनसार अद्दउ भणि यइ संसारका मान्सनले जाँणउ। उठ, आब हाम याँ बठेइ जानाउ।”


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


आजी दोसर्या गइबर उइ कुरणी भणबर प्रार्थना अद्द लाग्या। मेरा पिता, मइले यो नपिइ नहुन्या भयले तमरोइ इच्छा पुरा होउ।


रे, उनरा साम्नेमि उनरो मुखको अनार बद्लियो पइ उनरो मुख सुर्य जनि चम्क्यो रे उनरा लत्ता ज्योति जसा सेता भया।


येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


रे उनरा साम्नेमि उनले प्रार्थना अद्द्या बेला उनरो मुखको अनार बद्लियो, रे उनरा लत्ता बिजुलि चम्क्या जसो उजालो भयो।


तमनले पापको बिरुद्द अर्या सङ्घर्षमी, मान्सनले तमरो हत्या अर्या अबस्था सम्म त सहनु पण्या आथिन।


Swiv nou:

Piblisite


Piblisite