22 तर तमनलाइ था छ कि तिमोथीले आफलाइ कसेरी बिश्वासयोग्य धेकायो। जसेरि एक चेलाले आफना बा सित मिलिबर काम अरन्छ, तसेरि तिमोथीले सुसमाचार प्रचार अद्द्या काममी मसित मिहिनत अर्यो।
तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।
तिमोथी, म यो चिठ्ठी तुलाइ लेख्दाछु, रे तु मेरो एक प्यारो चेलो जसोइ हइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।
म यो चिठ्ठी तिमोथीलाइ लेख्दाछु। तु मेरो आफ्नोइ चेला जसोइ हइ क्याकि तुइले लगइ ख्रीष्टमी बिश्वास अरन्छइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।
म यो चिठ्ठी तीतसलाइ लेख्दाछु। तु मेरो आफ्नोइ चेला जसोइ हइ क्याकि तुइले लगइ ख्रीष्टमी बिश्वास अरन्छइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा मुक्तिदाता येशू ख्रीष्ट तु प्रति अनुग्रही होउन रे तुलाइ सान्ति देउन।
तर तु, तिमोथीलाइ पक्का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,
तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।
तिन मान्सन जो निका बिचारले प्रचार अद्दहान तिनन प्रेमका लाग्दा यिसो अद्दहान, क्याकि तिननलाइ यो था छ कि मइले ख्रीष्टका बारेमिको सुसमाचारको रक्षा अर्या हुनाले मलाइ झेल्मि हाल्या छन।
यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।