तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।
तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।
बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।
तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।
क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।
पावल रे सिलास डर्बि सहर रे लुस्त्रा सहरमि लगइ आया। ताँ प्रभुमि बिश्वास अद्द्या तिमोथी नाउँ भया एक जाना शिष्य थ्या। तिन एक यहुदि बिश्वासि स्वानिको चेला थ्या, तर तिनरा बा भण्या ग्रीक देशमि बस्यावाला थ्या।