Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 2:11 - डोटेली नयाँ करार

11 रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ।

Gade chapit la Kopi




फिलिप्पी 2:11
30 Referans Kwoze  

जइले येशूलाइ परमेश्वरका चेलो हुन भणि स्वीकार अरन्छ, परमेश्वर तिननमि रनाहान रे तिनन परमेश्वरसित एकतामी रनाहान।


पबित्र सास्त्रमि लेखिरइछ, “प्रभु भण्नाहान, म आफइले तमनलाइ बाचा अद्द सक्दउ कि हरेकले मेरा अगाडी घुँडा टेक्द्या हो, रे हरेकले, परमेश्वरलाइ स्वीकार अद्द्या हो।”


तमन मलाइ, गुरु रे प्रभु, भणन्छौ तमन ठिकै भणन्छौ क्याकि म तमरो ‘गुरु रे प्रभु’ हु।


इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो।


क्याकि ख्रीष्ट तबइकिलाइ मर्या रे आजी जिउना भया ताकि उनलाइ जिउना मान्स रे मर्या मान्स दुएइले प्रभु माण्न सकुन।


तबइकिलाइ तमनले यो कुरणी बुज्या म चाहानौ, कि परमेश्वरका आत्मा बठेइ बोल्या कसइले “येशू श्रापित होस” भण्नाइन। रे पबित्र आत्माले मान्तर कसइलाइ “येशूइ प्रभु हुन” भण्न सक्द्या बनाउनाहान।


तमनले मेरा नाउँमि जसो सुकै माग्या लगइ चेलो बठेइ पिताको महिमा होइजाउ भणबर म त्यो अद्दउ।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिननले सेता लत्ता लाउन्या हुन। म तइ मान्सको नाउ तइ किताब बठेइ मेटिदिन्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तर म मेरा बा रे उनरो सेवा अद्द्या दुतका सामने कल्लिनउ म घोषणा अद्द्या हु कि म यइ मान्सलाइ चन्नउ।


तबइकिलाइ जइले लगइ मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, म लगइ तइलाइ स्वर्गमि हुन्या मेरा पिताका अगाडी स्वीकार अद्द्या हु।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


“तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्‍का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।”


तइका इजा बाले यिन कुरणी भण्यो, क्याकि उन यहुदि अगुवानसित डराउथ्या। क्याकि कसइले येशूलाइ ख्रीष्ट भणि स्वीकार अर्यो भण्या, तइलाइ यहुदि सभाघर बठेइ निकाल्दिनु पणन्छ भणि यहुदि अगुवान पइल्ली बठेइ सहमत होइरइथ्या।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


पइलो मान्स धर्ति अथवा माटीले बन्याथ्यो, दोसरो मान्स अथवा ख्रीष्ट स्वर्ग बठेइ आया हो।


रे गैर-यहुदि मान्सन लगइ परमेश्वरको कृपाकिलाइ परमेश्वरको महिमा अरुन। जसोकि पबित्र शास्त्रामि लेखिरइछ, “तबइकिलाइ गैर-यहुदि मान्सनका बिचमि म तमरो प्रसंसा अद्दउ, रे तमरा नाउँको भजन गाउन्या हु।”


थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


रे पइलगइ यहुदि अगुवानमि हइ भौतले उनमी बिश्वास अर्यो, फरिसि मान्सनको समुहका डरका लाग्दा, रे तिननले यहुदि सभाघर बठेइ निकालि दिनाहान, भण्न्या डरले त्यो स्वीकार अरेन।


आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।


येशूले तइलाइ भण्यो, “जइले मलाइ प्रेम अरन्छ, तइले मरो बचन पालन अद्द्या हो, रे मेरा पिताले तइलाइ प्रेम अद्द्या हुन रे हाम तइका वाँ आउन्या हु रे तइसित बसस्या हु।


तबइकिलाइ मइले तमरा गुरु रे प्रभु होइबर लगइ खुट्टा धोया भण्या तमनले लगइ आ-आफलाइ नम्र बनाइबर एक अर्खाका खुट्टा धुनु पणन्छ।


Swiv nou:

Piblisite


Piblisite