10 कि उनलाइ सम्मान दिनाइलाइ स्वर्गमि रे पृथ्बीमि, रे पृथ्बीका तल्तिर भया हरेक प्राणिले येशूका नाउँमि घुडा टेक्दु पणन्छ।
तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।
जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”
तबइकिलाइ म परमेश्वर पिताका अगाडी आफना घुडा टेक्दउ रे प्रार्थना अद्दउ,
त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।
तिननले काणा भया हाङ्गाको मुकुट बनाइबर खिसि काट्टाइ मुन्टामि लाइदियो, पइ उनरा दाइन हातमि निङालोकि लठ्ठी दिबर उनरा अगाडी घुडा टेकिबर उनलाइ इसो भणबर गिल्ला अर्यो, “यहुदि मान्सनका राजा अमर रया, सलाम!”
(पबित्र सास्त्रमि लेखिया छ “ख्रीष्ट उच्चमि चडया” भण्या कि हो? केवल यइ हो कि उन संसारमी लगइ ओल्या।)
तर परमेश्वरले एलिया अगमबक्तालाइ भण्यो, “झुटा देबता बालको आराधना नअद्द्या सात हजार मान्सन मइले आफना निउति राखिराइछु।”
क्याकि जसेरि योना ठुलो माछाका पेट भित्तर तीन दिन तीन रात थ्या, उसेरी म, मान्सको चेलो लगइ येइ पृथ्बीका भितर तीन दिन तीन रात रन्या हु।
तर स्वर्गमि अथवा पृथ्बीमि अथवा पृथ्बी मुनि यो किताब खोल्ल सक्द्या अथवा यइमि लेखिया हेद्द सक्द्या कोइ थेइन।