Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 1:29 - डोटेली नयाँ करार

29 क्याकि परमेश्वरले तमनलाइ ख्रीष्टमी बिश्वास अद्द्या मात्र होइन तर उनमी बिश्वास अर्या हुनाले दुःख सनाइकीलाइ निको मौका दिया छन।

Gade chapit la Kopi




फिलिप्पी 1:29
14 Referans Kwoze  

मेरा बिश्वासि भाइन हो, तमनमि बिभिन्न किसिमका आपत बिपद आउन्ज्या तिनलाइ पुरा आनन्दको कुरणी सम्ज।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


तब येशूकी निउति अपमान सहन्या योग्यका ठहरिया भण्नेइ कुरणीमि आनन्द मनाउनाइ तिनन यहुदि महासभा बठेइ बाइर निकलिबर गया।


इति मान्तर होइन तर जब हाम समस्यामि हुनाउ तब हाम रमाउन सक्दाउ, क्याकि हामलाइ था छ कि समस्यामि हुनज्या हाम सहनशील हुन सीक्दाउ,


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


येशूमि बिश्वास अद्द्या सब मान्सन निर्दोष ठहरिबर, परमेश्वरको अगाडी निका भइरइछन, जो छुटकारा मोशाको कानुन बठेइ तमरा निउति सम्भब थेइन।


येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।


Swiv nou:

Piblisite


Piblisite