तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।
परमेश्वरले मलाइ यो सुसमाचार प्रचार अददाइ पठाया छ, रे अइल म याँ झेलमि परमेश्वरको राजदुतका रुपमि त्यो काम अददाछु। प्रार्थना अर कि, जसेरि मइले बोल्लु पड्या हो, तसेरि म साहससित सुसमाचार प्रचार अद्द सकु।
पावलले जबाफ दियो, “थोकाइ बेर हौ कि भौत समय हौ, म परमेश्वरसित प्रार्थना अद्दउ कि, तमन मान्तरइ होइन तर आज मेरा कुरणी सुण्या जति सब मान्सन ख्रीष्टियन होइजाउन, तर म जसो कैदी भइबर होइन।”
जब तिनन बाइर जान्नाथ्या, तब तिनन एक अर्खासित यिसो भण्नाइ कुरणी अद्द पस्या, “यइ मान्सले मृत्यु दण्ड पाउन्या अथवा कैदमी बस्स्या लायकको केइ काम अर्या आथिन।”
तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।