मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।
जब तइको रे तइका घरका सबको बप्तिस्मा भयो, तब तइले हामलाइ बिन्ति अरि, “यदि तमनले मलाइ प्रभुमि बिश्वास अद्देइ बइनि माणन्छौ भण्या मेरा घर आइबर बस।” रे तइले हामलाइ कर अद्द पसि।
रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”
तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।
म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,
तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।