Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 9:7 - डोटेली नयाँ करार

7 तब एक बादल आयो रे तिननलाइ ढाक्दियो रे परमेश्वरले बादल बठेइ इसो भण्यो, “यिन मेरा प्यारा चेलो हुन रे इनरि कुरणी सुण!”

Gade chapit la Kopi

डोटेलि

7 तन्‍जेइ बादल आयो रे तिनुलाइ छोप्‍यो, रे बादलबटहइ एक यसो भुन्‍न्‍या आबाज आयो, “यो मेरो प्‍यारो चेलो हो, तमु यइको बचन सुन।”

Gade chapit la Kopi




मर्कुस 9:7
41 Referans Kwoze  

हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “तु मेरो प्यारो चेलो हइ, रे तुसित म भौत खुशी छु।”


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


तबइकिलाइ हामले सिक्या कुरणी अददाइ निउति भौत ध्यान दिनु पणन्छ। तइ पछा हाम सत्य बठेइ बहकिबर जान्या आथिन।


तर इसो लेखिया छ, कि येशूइ परमेश्वरको चेलो ख्रीष्ट हुन भणबर तमन उनमी बिश्वास अद्द सक रे बिश्वास अरिबर उनरा नाउँमि अनन्त जीवन पाओस।


रे तम पबित्र परमेश्वरका चेलो ख्रीष्ट हौ भणि हामले बिश्वास अरिराइछु रे पक्‍का जाण्या छु।”


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


रे येशू ख्रीष्ट पबित्र आत्माको सक्ति बठेइ मर्या बठेइ जिउना भया। तबइकिलाइ परमेश्वरले प्रस्ट रुपमि धेकायो कि उन परमेश्वरका चेला हुन।


पइ उन बाटाका नजिकइ ताल धेक्यो। रे तइ नपुसकले भण्यो, “हेर, याँ ताल रइछ, मलाइ बप्तिस्मा हुनाइ क्याले रोक्द सकन्छ?”


“तिन यिनइ मोशा हुन जइले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘तमरा परमेश्वरले तमरा भाइनका बिच बठेइ म जसोइ एक अगमबक्ता तमरा निउति खडा अद्या हुन तमन उनराइ कुरणी सुण।’


उनले यिन कुरणी भण्या पछा, तिननले हेद्दा हेद्दाइ परमेश्वरले येशूलाइ मल्तिर उचाल्यो, रे एक बादलका उइमि तिननले उनलाइ धेक्द सकेइन।


यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”


यहुदि अगुवानले निको भया मान्सलाइ बाइर निकाल्दियो भण्नेइ कुरणी येशूले सुण्यो, रे तइलाइ भेटीबर भण्यो, “कि तुइले म, मान्सको चेलोमी बिश्वास अरन्छइ?”


मलाइ पठाउन्या पिता आफइले मेरा बारेमि गवाही दिइराइछ। न तमन उनरो डाको सुण्या हौ रे न त तमनले उनलाइ आम्ने-साम्ने धेकिराइछौ।


तबइकिलाइ यहुदि अगुवानले येशूलाइ माद्दाइ आजी बड्ता कोशिस अद्द पस्या, क्याकि उनले बिश्राम दिन तोड्या काम मान्तर होइन, तर आफइलाइ परमेश्वरको बराबर माणिबर उनले परमेश्वरलाइ आफनाइ पिता भणिराइथ्यो।


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


जब सुबेदार रे उनसित येशूलाइ पहरा दिन्यावालनले भुइँचालो रे ताँ भाएका घटना धेक्यो तब भौत डराइबर इसो भण्यो साँच्चि यिन त परमेश्वरका चेलो रइछन।


येइले परमेश्वरसित भौत भरोसा अरन्थ्यो उनले येइलाइ चायो भण्या अइलइ छुटकारा दिउन क्याकि येइले म परमेश्वरको चेलो हु भण्थ्यो।


उइले इसो भण्यो क्याकि त्यो रे और दुइ शिष्या डराइरइथ्या। रे तिननलाइ था थेइन कि भण्नु रे अददु पण्या हो।


उतन्जेइ जब तिननले वलतिर पलतिर हेर्यो, मोशा रे एलिया गइया रे शिष्याले येशूलाइ मान्तर धेक्यो।


रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”


हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।”


Swiv nou:

Piblisite


Piblisite