Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 9:50 - डोटेली नयाँ करार

50 “नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”

Gade chapit la Kopi

डोटेलि

50 “नुन असल हो, तर नुनको स्‍वाद गयाले त्‍यो क्‍याले नुनिलो बनाउन्‍या? “तमरो जिबन नुन जसोइ नुनिलो बनाय, रे सप्‍पइसित मिलिबर बस।”

Gade chapit la Kopi




मर्कुस 9:50
28 Referans Kwoze  

नुनले स्वादिलो बनाया जसो तमरो बोलिबचन सदाइ कृपालु रे चाख लाग्दो होउ। यदि तमनले इसो अर्या भण्या, तमन जाणन्या हउ कि कसेरी तमरो बिश्वासका बारेमि प्रश्न अद्द्यालाइ जबाफ दिनु पड्या हो।


हुन सकन्छ भण्या, सक्या सम्म सब मान्सनसित सान्तिमि बस।


“तमन यइ संसारका मान्सनकिलाइ नुन जसाइ हौ। तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ क्याले आजी नुन्यो बनाउन्या हो? त्यो त बाइर खित्तु रे मान्सनका गोडाले कचाउट्टु बाहिक और केइ कामको हुनइन।


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।


तमनका मुख बठेइ खराब कुरणी जन निकलउ, बरु मान्सनकि निउति काम लाग्देइ कुरणी भण, जइले तिननलाइ बिश्वासमि बलियो हुनाइ सहयोग अरन्छ। तब तमन जी लगइ भणन्छौ सुणन्या मान्सनकि निउति असल होउ।


अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।


क्याकि जब मान्स रिसाउछ, उ धर्मि भइबर जिउन सक्दइन, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


तर तिनन चुप्प लाग्या क्याकि बाटामि तिननले आपसमा हाम हइ ठुलो को हो? भणबर आपसमा बिबाद अर्याथ्यो।


क्याकि हरेक मान्स आगाले सुद्द हुन्या हुन जसेरि नुनले बलिदानलाइ सुद्द बनाउन्छ।


Swiv nou:

Piblisite


Piblisite