Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 9:31 - डोटेली नयाँ करार

31 क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”

Gade chapit la Kopi

डोटेलि

31 क्‍यालाइकि इसुले आफना सिस्‍यालाइ सिछ्‍या दिन्‍नाथ्‍या। उनुले तिनुलाइ भुन्‍यो, “मान्‍सको चेलो मान्‍सका हातमि सउपिन्‍या छ। पइ तिनुले उइलाइ माद्‍या छन्, तर उ मर्‍याबटहइ तिन दिनमि जिउनो भइबर उठ्‌या छ।”

Gade chapit la Kopi




मर्कुस 9:31
19 Referans Kwoze  

येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”


येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।


ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”


तमनलाइ था छ, अबको दुइ दिन पछा निस्तार काजबार आउन्या हो, रे म, मान्सको चेलो क्रुसमि टाँङिनाइ पकोडिन्या हु।


जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


येशूले तिननलाइ जबाफ दियो, “यइ मन्दिर उदारि दिय, रे म यइ मन्दिरलाइ आजी तीन दिनमि बनाइ दिनउ।”


“यिन कुरणी तमरा कानमि गाड, क्याकि म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिनाइ बटीया छ।”


तिननले भण्यो, “हजुर, हामलाइ याद छ त्यो ठग जिउनोइ छ, उनले भण्याथ्यो, तीन दिन पछा म आजी जीउनो हुन्या हु।”


रे तिननले मलाइ खिसि काट्ट्या हुन, रे मलाइ थुक्द्या हुन, मलाइ कोर्रा लाउन्या हुन, रे मलाइ मारिदिन्या हुन, तर तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


Swiv nou:

Piblisite


Piblisite