9 ताँ करीब चार हजार बैकान मान्स थ्या, येशूले तिननलाइ बिदाबारि अरि पठायो।
9 ताँ लगभग चार हजार मान्स थ्या इसुले तिनुलाइ बिदा दिबर पठायो।
रे मान्सले खायो रे अगाया। तब शिष्याले रोटाका उपर्या टुकरा सात छापरा जम्मा अर्यो
पइ उन आफना शिष्यासित उतन्जेइ नामि चडिबर दलमनुथाका जिल्लामि गया।
तब येशू भिडलाइ छाडिबर घर गया रे उनरा शिष्याले उनसित आइबर भण्यो, “खेतका साउँको काहानि को अर्थ हामलाइ भणिदिय।”
येशूले बार शिष्यालाइ अलग लैजाइबर बाटाइनि भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नाछु, रे म, मान्सका चेला बारेमि अगमबक्ताले लेख्या हरेक कुरणी पुरा हुन्या हो।