Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मर्कुस 8:38 - डोटेली नयाँ करार

38 यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”

Gade chapit la Kopi

डोटेलि

38 पइ यइ ब्‍यबिचारि रे पापि पुस्‍तामि जो मुसित रे मेरा बचनसित लाज मानन्‍छ, मान्‍सको चेलो लइ आफना पिताका महिमामि पबित्‍तर स्‍वर्गदुतसित आउन्‍याबेला लाज मान्‍न्‍या छ।”

Gade chapit la Kopi




मर्कुस 8:38
44 Referans Kwoze  

क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


परमेश्वरका चेलोलाइ इन्कार अद्दया कसइ मान्स पिता परमेश्वरसित एकतामी हुनइन। जइले परमेश्वरका चेलोलाइ स्वीकार अरन्छ, त्यो पिता परमेश्वरसित एकतामी हुन्छ।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।


तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


मिश्र देशको धन-दौलत भण्ना ख्रीष्टको निउति निन्दित हुनाइ तइले किमति सम्पत्ति माण्यो। क्याकि तइले आफ्नो इनाम पाउन्या बाटो हेरिराइथ्यो।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


तर येशूले तिननलाइ जबाफ दियो, “दुष्ट रे व्यभिचारि पुस्ताले चमत्कारको चिन्ह खोजन्छ। तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।


पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


म तमनलाइ भण्नउ, जइले बुज्जया इच्छा अरन्छ तइलाइ परमेश्वरले बुज्जया सक्ति दिनाहान, रे जइले बुज्जया इच्छा अद्दइन कि म कि सिकाउन्नाछु, तइको बुज्जया सक्ति परमेश्वरले खोस्साहान।


म, मान्सको चेलोले आफना स्वर्गदुत पठाउन्या हु, रे पाप अद्द लाउन्या हर कारणलाइ रे दुष्ट काम अद्दया सबइलाइ परमेश्वरका राज्य बठेइ हटाउन्या हु।


तबइकिलाइ हाम लगइ सिबिर बाइर उनरा वाँ जानाउ, रे जसेरि उनले अनादर सहयो तसेरि हाम लगइ अनादर सहउ।


प्रभुले ओनेसिफरसको घरानामि कृपा राखुन, क्याकि भण्या उइले मलाइ भेट्टाइ आया रे भौत बेर मलाइ उत्साह दियो, रे मलाइ याँ झेलमि आइबर भेट्टाइ लाज माणेइन।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


तब येशूकी निउति अपमान सहन्या योग्यका ठहरिया भण्नेइ कुरणीमि आनन्द मनाउनाइ तिनन यहुदि महासभा बठेइ बाइर निकलिबर गया।


भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”


रे क्याकि म, मान्सको चेलो हु, पिता परमेश्वरले मलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिराइछ।”


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।”


दुष्ट रे व्यभिचारि पुस्ताले चिन्ह खोजन्छ, तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चमत्कारी चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।” तइ पछा तिननलाइ छाडिबर उन गया।


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


कि एक मान्स परमेश्वरलाइ कि दिन सकन्छ आफ्नो निउति अनन्त जीवन पाउनाइलाइ? केइलगइ नइ!


पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।


तिननले भण्यो, “कर्नेलियस नाउँ भया सुबेदारले हामलाइ पठायो हो। उन असल रे परमेश्वरकि डर माणन्या मान्स हुन, रे उनले पुरा यहुदि जाति बठेइ आदर पाया छ। एक पबित्र स्वर्गदुत उनरा वाँ धेका पण्या रे तमलाइ उनरा घरमि बोलाइबर तमरा बचन सुण्न्या आज्ञा स्वर्गदुतले दिया छ।


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


Swiv nou:

Piblisite


Piblisite